काठमाडौं । प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट पारित गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको यो बजेटमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चका लागि ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ७५ अर्ब