काठमाडौँ । बजार महँगीले वाञ्छित सीमा पार गरेको छ । सरकारले चालु आर्थिक वर्षमा बजार महँगी साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ । तर, चालु आवको पहिलो तीन महिनामै यस्तो सीमा ७.५० प्रतिशत छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको वर्तमान