५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

तीन महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता, असोजमा ४० वटा नयाँ उद्योगका लागि २ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा २० अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो ।  चालु आवको साउन, भदौ र असोजमा २० अर्ब २७ करोड ५२ लाख १७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको हो । असोज मसान्तसम्ममा