काठमाडौं । फलफूल आयातमै नेपालबाट अरवौं रुपैयाँ बाहिरिने गरेको छ । पछिल्लो समय नेपालमा फलफूलको परनिर्भरता थप बढ्दै गएको हो । फलफूल खेतीमा नगन्य लगानी र उत्पादनको उचित व्यवस्थापन हुन नसक्दा स्थानीय उत्पादनले थप संकट झेल्नुपर्ने अवस्था पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामै पौने पाँच अर्ब