काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उत्पादनमा आधारित रहेर अनुदान दिन सरकार तयार रहेको बताएछन् । वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा बोल्दै अर्थतन्त्र कठिन अवस्थामा रहेको भएपनि डराइ हाल्नु पर्ने नरहेको बताएका हुन् । उनले सरकारले अर्थतन्त्र सुधार गर्न सम्पूर्ण तागत लगाएको बताएका छन् । देशको अर्थतन्त्रमा सुधार