सेञ्चुरी बैंकको स्वतन्त्र संचालक बनिन गीता शर्मा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र संचालकमा डा गीता शर्मा चयन भएकी छिन । मंगलबार बसेको बैंक संचालक समितिको बैंठकले प्रधानलाई स्वतन्त्र संचालकमा चयन गरेको बैंकले जनाएको छ ।
सेञ्चुरी बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।