नवनियुक्त गभर्नर अधिकारीले सपथ ग्रहण लिए, कार्यभार सम्हाल्न राष्ट्र बैंक जाँदै « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

नवनियुक्त गभर्नर अधिकारीले सपथ ग्रहण लिए, कार्यभार सम्हाल्न राष्ट्र बैंक जाँदै



काठमाडौं । नवजनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ ग्रहण लिएका छन । सर्वाेच्च अदालतमा प्रधानन्यायधीश चालेन्द्र सम्सेर राणाले आफ्नो कार्यकक्षमा अधिकारीलाई सपथ खुवाएका हुन ।

मंगलबार ११ बजे सपथ ग्रहण लिउका उनी कार्यभार सम्हाल्न राष्ट्र बैंक गएका हुन ।

कोरोना भाईरसका कारण सपथ ग्रहण कार्यक्रममा २५ जनाभन्दा बढि सहभागी नहुने जनाईएको छ । सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ कर्मचारीको मात्र सहभागतिा रहने छ ।

राष्ट्र बैंकको १७ आँै गभर्नरका रुपमा उनलाई सोमवारको मन्त्रीपरिषदले नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्