राणा पुनः उपत्यका खानेपानी बोर्डको निर्देशक « Arthapath.com
५ असार २०७७, शुक्रबार

राणा पुनः उपत्यका खानेपानी बोर्डको निर्देशक




काठमाडौं । काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिब बिक्रम राणा पुनः नियुक्त गरेको छ ।

बोर्डले चैत ६ गते सार्वजनिक सुचना निकालेर कार्यकारी निर्देशक माग गरेको थियो ।

सिफारिस समितिले गरेको निर्णय अनुसार कार्यकारी निर्देशकमा राणा छनौंट भएका छन । राणालाई १ साताभित्र नियुक्तीपत्र बुझ्न सार्वजनिक सूचना आह्वान गरेको छ ।

राणाले खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशकमा पुनः पाँच बर्षको नियुत्ती पाएका हुन ।


प्रतिक्रिया दिनुहोस्