बिपीन रेग्मी आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा नियुक्त « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

बिपीन रेग्मी आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा नियुक्त



काठमाडौं । बिपीन कुमार रेग्मी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका हुन् ।

मंसिर ११ गते बिहीबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्