प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त « Arthapath.com
७ फाल्गुन २०७७, शुक्रबार

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त



काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका जानकारी दिएको हो ।

उनलाई संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरिएको हो । यसअघि प्रदेश प्रमुख रहेका तिलक परियार आज मात्रै पदमुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्