लुम्बिनी इन्स्योरेन्स छाडे रामचन्द्रले, बैसाख १ देखी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ बन्ने « Arthapath.com
९ चैत्र २०७७, सोमबार

लुम्बिनी इन्स्योरेन्स छाडे रामचन्द्रले, बैसाख १ देखी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ बन्ने



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ रहेका रामचन्द्र श्रेष्ठले कम्पनी छाडेका छन । श्रेष्ठले आगामी बैसाख १ गतेदेखी जनरल इन्स्योरेन्सका कम्पनीको डेपुटी सीईओको नियुक्ती पाइसकेका छन ।

जनरल इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके तमोटले गत माघ २२ गतेनै कम्पनी छाडेपछि कामु जनरल म्यानेजर विनेश मास्केले चलाइरहेका छन ।

लुम्बिनी जनरलको डेपुटी सीईओ रहेका रामचन्द्र श्रेष्ठ बिमक संघको १ महिने कुलिङ प्रश्चात हाजिर हुने भएका छन । श्रेष्ठको राजिनामा लुम्बिनीमा स्वीकृत भैसकेको छ । उनि आगामी बैंशाख १ गतेदेखी जनरल इन्स्योरेन्सको डेपुटी सीईओ बन्नेछन ।

जनरल इन्स्योरेन्स स्थापनादेखीनै सीईओ रित्त रहेको छ । सो कम्पनीमा हाल नेप्सेमा जिएम रहेका चन्द्रसिं साउद सीईओ बन्ने चर्चा चलेको छ ।


प्रतिक्रिया दिनुहोस्