संबैधानिक परिषदले कसलाई कहाँ सिफारिस गर्यो ?

काठमाडौं । आइतबार सम्पन्न संबैधानिक परिषद बैठकले विभिन्न रित्त संबैधानिक आयोगहरुमा नियुक्तीको लागी सिफारिस गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले विभिन्न व्यक्तिहरुलाई रिक्त आयोगमा नियुक्तीको लागी सिफारिस गरेको हो ।
लोक सेवा आयोग
अध्यक्ष ः माधवप्रसाद रेग्मी, झापा, सदस्य ः माधव बेलबासे, कपिलवस्तु, वीरबहादुर राई, इलाम, दिनेश सिलवाल, ललितपुर, मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त ः डा. हरी पौडेल, बागलुङ, आयुक्त ः सुमित्रा अमात्य, ललितपुर
निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा, रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य ः विपिनराज निरौला, पाँचथर, सुधा कुमारी झा धनुषा
महिला आयोग
सदस्य ः जया घिमिरे, धनुषा, सदस्य ः सावित्राकुमारी शर्मा, पर्वत
दलित आयोग
सदस्य ः सुन्दर पुर्कुटी, काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष ः डा.रामकृष्ण तिमिल्सिना, कास्की, सदस्य ः पुष्पराज तिमिल्सिना, पर्वत, सदस्य ः मानप्रसाद खत्री, बझाङ
आदिवासी जनजाति आयोग
सदस्य ः सूर्यबहादुर गुरुङ, खोटाङ
मधेशी आयोग
सदस्य ः आभा कुमारी, सप्तरी
थारु आयोग
सदस्य ः डा.उमाशंकर चौधरी, नवलपरासीपश्चिम
मुस्लिम आयोग
सदस्य ः मोहम्मद समसुल हक, सर्लाही