पुर्वरथी शर्मा सीसीएमसीकाे सीईओ नियुक्त « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

पुर्वरथी शर्मा सीसीएमसीकाे सीईओ नियुक्त



काठमाडाैं । नेपाली सेनाका पुर्वरथी बालानन्द शर्मा सीसीएमसीकाे सीईओ नियुक्त भएका छ । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले शर्मालाई सीईओमा नियुक्त गरेकाे हाे ।

नेपाली सेना र तत्कालिन माओवादी सेना समायाेजन समितिकाे संयाेजक रहेका शर्मा प्रधानमन्त्री अध्यक्ष रहेकाे सीसीएमसीकाे प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन ।

मन्त्रीपरिषद बैठकले नेपाली सेनाका पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेकाे हाे । काेराेना महामारी नियन्त्रण गर्न बनेकाे सीसीएमसीकाे संयाेजक उपप्रधानमन्त्री ईश्वर पाेखरेल रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्