एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खेतान नियुक्त « Arthapath.com
१४ जेष्ठ २०७८, शुक्रबार

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खेतान नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खेतान नियुक्त भएका छन् ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह तर्फको सञ्चालकमा दिपेश खेतान (अग्रवाल) लाई नियुक्त गरेको छ ।

लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खेतानलाई नियुक्त गरेको हो ।

उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्