स्वावालम्बन लघुवित्तले माग्याे उपमहाप्रबन्धक

काठमाडौं । स्वावालम्बन लघुवित्त वित्तीय संस्थाले उपमहाप्रबन्धक (डीजीएम) नियुक्ति प्रक्रिया थालेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै ४ असारसम्म आवेदन पेश गर्न भनेको छ । यसका लागि कम्तिमा स्नातकोत्तर उत्तिणर् हुनुपर्ने र १० वर्षको कार्यानुभव हुनुपर्ने व्यवस्था गरेको छ ।
