नेपाल इन्स्योरेन्सको कामु सिईओमा मर्हजन « Arthapath.com
७ कार्तिक २०७८, आईतवार

नेपाल इन्स्योरेन्सको कामु सिईओमा मर्हजन



नेपाल इन्स्योरेन्सको कायम मुकाय प्रमुख कार्यकारी अधिकुत ( सिईओ )मा वीर कृष्ण महर्जन नियुक्त भएका छन् । कात्तिक ५ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी उनलाई कामु सिईओमा नियुक्त गरेको हो ।

साथै उक्त बैठकले आजबाटै लागुहुनेगरि आगामी चार वर्षका लागि इन्स्योरेन्समा रिक्त रहेको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा मर्हजनलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्