अब विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त हुने, आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता « Arthapath.com
१६ फाल्गुन २०७९, मंगलवार

अब विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त हुने, आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता



काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेस बीच सम्झौता भएको छ । विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहक वर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।

यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्तगर्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्