जीवन विकास लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि करार कर्मचारी माग गरेको हो ।
कम्पनीले चार्टड एकाउन्टेन्ट्समा १ जना र प्राविधिक (पशु) मा १ जना कर्मचारी माग गरेको छ । चार्टड एकाउन्टेन्ट्सको लागि मान्य प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्ट्स सम्बन्धी अध्ययन गरेको र प्राविधिक (पशु) का लागिB,Sc. Agriculture उत्तिर्ण गरेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन २४ गते भित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।
