भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन-कुन शाखा ? (सूचीसहित) « Arthapath.com
२५ असार २०८२, बुधबार

भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन-कुन शाखा ? (सूचीसहित)



काठमाडौं । भोलि अर्थात भदौ २० गते देशभर श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा हुने भएको छ ।

तर, अधिकांश बैंक तथा वित्तीय संस्थाले भने सेवा संचालन नै गर्ने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनगर गर्दै बैंकले सेवा सुचारु नै राख्ने भएका हुन् ।

सानिमा बैंक

लक्ष्मी सनराइज बैंक

हिमालयन बैंक

कामना सेवा विकास बैंक

नेपाल बैंक

ज्योति विकास बैंक

कृषि विकास बैंक लिमिटेड

कुमारी बैंक


प्रतिक्रिया दिनुहोस्