मिर्मिरे लघुवित्तको अध्यक्षमा संजय कुमार श्रेष्ठ नियुक्त « Arthapath.com
२५ असार २०८२, बुधबार

मिर्मिरे लघुवित्तको अध्यक्षमा संजय कुमार श्रेष्ठ नियुक्त



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संचालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संचालक समितिको अध्यक्ष रिक्त रहेको पदमा श्रेष्ठलाई चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्