सानिमा बैंकले गर्यो लाभांश घोषणा, कति पाउने भए बोनस र नगद ? « Arthapath.com
२८ भाद्र २०८०, बिहीबार

सानिमा बैंकले गर्यो लाभांश घोषणा, कति पाउने भए बोनस र नगद ?



काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको आज अर्थात भदौ २८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्