समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला

काठमाडौं । समृद्धि फाइनान्सको संचालकमा दिनेश कुमार बर्तौला नियुक्त भएका छन् ।
कम्पनीको गत माघ १९ गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक सेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट बर्ताैला सञ्चालक पदमा नियुक्त भएका हुन् ।
पद्मोदय प्राइभेट लिमिटडले प्रतिनिधी संचालक राम कुमार बर्ताैलको स्थानमा दिनेश कुमारलाई मनोनित भएका हुन् । संस्थाको पुतलिसडक कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराइ समक्षसपथ ग्रहण गरेका छन् ।