मञ्जुश्री फाइनान्सको संचालकमा गौतम « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

मञ्जुश्री फाइनान्सको संचालकमा गौतम



काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले संचालक नियुक्ति गरेको छ । कम्पनीले सतीस गौतमलाई संचालकमा नियुक्ति गरेको हो ।

कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले गौतमलाई सर्वसाधारण सेयरधनीको तर्फमा संचालक पदमा नियुक्ति गरेको हो । उनको कार्यकाल पनि सोही दिनदेखि नै लागू भएको छ ।


प्रतिक्रिया दिनुहोस्