सर्पोट लघुवित्तको अध्यक्ष बने पोखरेल
काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागनु १० गते बसेको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
कम्पनीका अध्यक्ष प्रदीप अधिकारीले अध्यक्ष र संचालक पदबाट राजिनामा दिएपछि पोखरललाई अध्यक्ष बनाइएको हो ।