सिटी होटलको वित्तीय तथा लेखा प्रमुखमा गुरागाई « Arthapath.com
२४ जेष्ठ २०८१, बिहीबार

सिटी होटलको वित्तीय तथा लेखा प्रमुखमा गुरागाई



काठमाडौं । सिटी होटलको वित्तीय तथा लेखा प्रमुखको जिम्मेवारी शशाङ्क गुरागाईलाई दिइएको छ । उनलाई जेठ २४ गते बिहीबारदेखि नै लागू हुने गरि लेखा प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि कम्पनीको प्रमुख वित्तीय अधिकृतको रुपमा इश्वर बन्धु रेग्मी थिए । उनले व्यक्तिगत कारण खुलाई राजिनामा दिएका थिए । उनको राजिनामा बुधवार बसेको होटेल संचालक समितिको बैठकले स्वीकृत गरेको हो । त्यसपश्चात नै गुरागाईलाई जिम्मेवारी प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्