फर्स्ट माइक्रोफाइनान्सको संचालकमा कार्की « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

फर्स्ट माइक्रोफाइनान्सको संचालकमा कार्की



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालकमा चन्दन कार्की नियुक्ति गरिएको छ।

शनिबार (साउन २६ गते ) बसेको स)चालक समितिको बैठकले कार्कीलाई कुमारी बैंकको प्रतिनिधित्वको रुपमा नियुक्ति गरिएको हो । यसअघि मुकुन्द सुवेदीले प्रतिनिधित्व गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्