डिप्रोक्स लघुवित्तको संचालक परिवर्तन, अर्यालको ठाउँमा पौडेलको इन्ट्री « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

डिप्रोक्स लघुवित्तको संचालक परिवर्तन, अर्यालको ठाउँमा पौडेलको इन्ट्री



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संचालक परिवर्तन गरिएको छ।

कम्पनीमा कृषि विकास बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै हिमलाल पौडेलले संचालकमा नियुक्ति भएका छन् ।

कम्पनीमा संस्थापक सेयरधनी रहेको बैंकको प्रतिनिधित्व गर्दै यसअघि दीर्घ बहादुर अर्याल संचालक थिए । उनको ठाउँमा पौडेललाई नियुक्ति गरिएको हो । उनको कार्यकाल मंगलबार (साउन २९ गते)देखि नै लागू भएको छ।


प्रतिक्रिया दिनुहोस्