बरुण हाइड्रोपावरको सीइओमा तिवारी « Arthapath.com
२२ असार २०८२, आईतबार

बरुण हाइड्रोपावरको सीइओमा तिवारी



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा किरण निधि तिवारी नियुक्ति भएका छन् ।
कम्पनीको गत बिहीबार बसेको संचालक समितिको बैठकले तिवरीलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्