लिवर्टी इनर्जीका संचालक खड्काको राजिनामा स्वीकृत « Arthapath.com
१३ भाद्र २०८१, बिहीबार

लिवर्टी इनर्जीका संचालक खड्काको राजिनामा स्वीकृत



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको संचालकको राजिनाम स्वीकृत भएको छ । कम्पनीका संचालक श्याम बहादुर खड्काले दिएको राजिनामा स्वीकृत भएको हो ।

बुधवार (भदौ १२ गते) बसेको संचालक समितिको बैठकले खड्को राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्