आशा लघुवित्तको संचालकमा रेग्मी

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको संचालक परिवर्तन भएको छ ।
कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै पवन रेग्गीलाई संचालक नियुक्ति गरिएको हो । संस्थाको संस्थापक समूह अन्तर्गत बैंकबाट यसअघि सिए बिमल डंगोलले प्रतिनिधित्व गर्दै आएका थिए । उनको ठाउमा रेग्गीलाई नियुक्ति गरिएको हो ।