बेष्ट फाइनान्स संचालकमा डा. गौतम « Arthapath.com
२७ भाद्र २०८१, बिहीबार

बेष्ट फाइनान्स संचालकमा डा. गौतम



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संचालकमा डा. रामजी गौतमलाई नियुक्ति गरिएको छ ।

कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको बैठके रिक्त रहेको संस्थापक सेयरधनी समूह तर्फबाट गौतमलाई नियुक्ति गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्