निफ्राको स्वतन्त्र संचालकमा दहाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र संचालकमा महेश प्रसाद दहाल नियुक्ति भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले दहाललाई स्वतन्त्र संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।