शिवम सिमेन्टको स्वतन्त्र संचालकमा ढकाल « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

शिवम सिमेन्टको स्वतन्त्र संचालकमा ढकाल



काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको स्वतन्त्र संचालकमा शिरोमणी ढकाललाई नियुक्ति गरिएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले ढकाललाई सो पदमा नियुक्त गरेको हो ।

हाल कम्पनीको स्वतन्त्र संचालकको पद रिक्त थियो । ढकाल मोरङको विराटनगर महानगरपालिका–४ पोखरीीया निवासी हुन् ।


प्रतिक्रिया दिनुहोस्