एभरेष्ट बैंकको संचालकमा दुई जना निर्वाचित « Arthapath.com
२१ असार २०८२, शनिबार

एभरेष्ट बैंकको संचालकमा दुई जना निर्वाचित



काठमाडौं । एभरेष्ट बैंकको संचालनकमा दुई जना निर्वाचित भएका छन् । समितिमा उर्मिला श्रेष्ठ र नविन श्रेष्ठ चयन भएका हुन । आइतबार सम्पन्न बैंकको साधारण सभाले दुवै जनालाई संचालकमा निर्वाचित गरेको हो ।

उनीहरु दुवै जना दोस्रो कार्यकालका लागि सर्वसाधारण सेयरधनीहरुको तर्फ संचालकमा चयन भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्