कृषि विकास बैंकको संचालक हेरफेर, डा. केसीले लिए शपथ « Arthapath.com
२१ असार २०८२, शनिबार

कृषि विकास बैंकको संचालक हेरफेर, डा. केसीले लिए शपथ



काठमाडौं । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । गत असोज ११ गते शुक्रबारको मन्त्रिस्तरीय निर्णयबाट बैंकको संचालकमा डा.हरि बहादुर केसीलाई नियुक्ति गरिएको हो ।

उनी कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव हुन् । उनले असोज २० गते आइतबार नै संचालकको रुपमा शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ बमोजिम डा. केसीले शपथ ग्रहण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्