शाइन रेसुङ्गा डेभलपमेन्टका संचालक चापागाईको राजिनामा स्वीकृत « Arthapath.com
२० असार २०८२, शुक्रबार

शाइन रेसुङ्गा डेभलपमेन्टका संचालक चापागाईको राजिनामा स्वीकृत



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका संचालक मोहन चापागाईको राजिनामा स्वीकृत भएको छ ।

सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक रहेका चापागाईले पदबाट दिएको राजिनामा स्वीकृत भएको हो । उनको राजिनामा कात्तिक ११ गते बसेको संचालक समितिले स्वीकृत गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्