गोर्खाज फाइनान्सको संस्थापक संचालक राइको राजिनामा « Arthapath.com
१४ कार्तिक २०८१, बुधबार

गोर्खाज फाइनान्सको संस्थापक संचालक राइको राजिनामा



काठमाडौं । गोर्खाज फाइनान्सको संस्थापक संचालक कर्ण बहादुर राइले राजिनामा दिएका छन् । आफ्नो पारिवारिक समस्या देखाउँदै राईले संचालक पदबाट राजिनामा दिएका हुन् ।

उनले कात्तिक ११ आइतबार पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले आज (कात्तिक १४ गते) देखि नै लागू हुने गरि स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्