प्रभू महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा शेरचन « Arthapath.com
२५ कार्तिक २०८१, आईतवार

प्रभू महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा शेरचन



काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा ज्योति शेरचन (गौचन) लाई नियुक्ति गरिएको हो ।
कम्पनीको कात्तिक २३ गते भएको निर्णय बमोजिम शेरचनलाई रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्ति गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्