माया खोला हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ, संचालकमा सिवाकोटी « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

माया खोला हाइड्रोपावरको अध्यक्षमा श्रेष्ठ, संचालकमा सिवाकोटी



काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको अध्यक्षमा दिनेश प्रसाद श्रेष्ठ नियुक्ति भएका छन् ।

कम्पनीको मंसिर १३ गते बसेको कम्पनी संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्ति गरेको हो ।

कम्पनीका अध्यक्ष विजयमान शेरचनले आफ्नो व्यवहारिक कारण देखाई राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत गरि श्रेष्ठलाई नियुक्ति गरिएको हो । सोही बैठकले रिक्त संचालक पदमा रमेश राज सिवाकोटीलाई नियुक्ति गर्ने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस्