हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त « Arthapath.com
२८ मंसिर २०८१, शुक्रबार

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त



काठमाडौं । हिमालयन बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा जस्मिन हाडा बज्राचार्य नियुक्त भएकी छन् । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर २७ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्