उपकार लघुवित्तको स्वतन्त्र संचालकमा लम्साल मनोनित « Arthapath.com
३ पुष २०८१, बुधबार

उपकार लघुवित्तको स्वतन्त्र संचालकमा लम्साल मनोनित



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा कृष्ण कुमार लम्साल मनोनित भएका छन्।
पुस २ गते मंगलबार बसेको संचालक समितिको बैठकले लम्साललाई स्वतन्त्र संचालकमा मनोनित गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्