दोर्दी खोला जलविद्युतको सीईओ बने पुडासैनी « Arthapath.com
९ पुष २०८१, मंगलवार

दोर्दी खोला जलविद्युतको सीईओ बने पुडासैनी



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश पुडासैनी नियुक्त भएका छन् ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्