पिपुल्स पावरको संचालकमा खत्री, कम्पनी सचिवमा आचार्य « Arthapath.com
१६ पुष २०८१, मंगलवार

पिपुल्स पावरको संचालकमा खत्री, कम्पनी सचिवमा आचार्य



काठमाडौं । पिपुल्स पावर कम्पनीको संचालकमा डेनिस खत्री नियुक्ति भएका छन् । कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई संस्थापक समूहबाट संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनी धादिङ त्रिपुरासुन्दरी गाउपालिका–२ निवासी हुन् । यस्तै, रिक्त कम्पनी सचिवमा भने सुनसरी इनरुवा नगरपालिका–५ का रञ्जन आचार्य नियुक्ति भएका छ् ।


प्रतिक्रिया दिनुहोस्