नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट « Arthapath.com
१४ माघ २०८१, सोमबार

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट



काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छिन् ।

बैंकको माग १४ मा बसेको ६७३ औं सञ्चालक समितिको बैठकले सरिता भट्ट अधिकारीलाई बैंकको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्