नेपाल बैंकको संचालकमा दुई जना नियुक्त « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

नेपाल बैंकको संचालकमा दुई जना नियुक्त



काठमाडौं । नेपाल बैंकको संचालकमा दुई जना नियुक्ति भएका छन् । बैंक संचालकमा माया आचार्य र ध्रुब भट्टराई नियुक्ति भएका छन् ।

आचार्य नपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक बनेकी हुने । यता सर्वसाधारणको तर्फबाट संगठित संस्था कर्मचारी सञ्चय कोषको प्रतिनिधि भट्टराई संचालकमा नियुक्ति भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्