एचआइडीसीएलको सीईओमा प्रजेश बिक्रम थापा « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

एचआइडीसीएलको सीईओमा प्रजेश बिक्रम थापा



काठमाडौं । हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रजेश बिक्रम थापा नियुक्त भएका छन् ।

जेठ १५ गते बसेको संचालक समितिको बैठकले थापालाई सीईओमा नियुक्ति गरेको हो । उनको कार्यकाल गत जेठ १६ गतेदेखि नै लागू भएको छ । उनी चार वर्षका लागि सीईओमा नियुक्ति भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्