हिमालयन लाइफको बाह्य लेखापरीक्षकमा एस.सि.लाल एशोसिएट्स

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बाह्य लेखापरीक्षक नियुक्ति गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८१–८२ को बाह्य लेखापरीक्षक गर्न लेखापरीक्षक नियुक्ति गरेको हो । कम्पनीले एस.सि.लाल एशोसिएट्स, चाटर्ड एकाउन्टेण्ट्सलाई पुनः नियुक्ति गरेको हो ।