एलआइसी नेपालको संचालकमा पटनायक « Arthapath.com
१६ असार २०८२, सोमबार

एलआइसी नेपालको संचालकमा पटनायक



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालकमा रतनकर पटनायक नियुक्ति भएका छन् ।

भारतीय बीमा निगमले उनलाई गत जुन ६ मा संचालकमा मनोनित भएका थिए । सोही बमोजिम गत असार ४ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालकमा नियुक्ति गरेको हो ।

उनको कार्यकाल गत जुन १८ बाट लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्