इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई « Arthapath.com
२० असार २०८२, शुक्रबार

इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई



काठमाडौं । इमर्जिङ नेपालको लिमिटेडको अध्यक्षमा केशव प्रसाद भट्टराई चयन भएका छन् ।

असार १९ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई अध्यक्ष चयन गरेको हो । यसअघि कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो । बाँकी कार्यकालका लागि भट्टराईलाई अध्यक्ष चयन भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्