स्वावलम्बन लघुवित्तको कम्पनी सविचको जिम्मेवारी हेरफेर « Arthapath.com
२२ असार २०८२, आईतबार

स्वावलम्बन लघुवित्तको कम्पनी सविचको जिम्मेवारी हेरफेर



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवको जिम्मेवारीचन्द्र मणि चौलागाँईलाई तोकिएको छ ।

कम्पनीको गत शुक्रबार बसकेको संचालक समितिको बैठकले उनलाई कम्पनीका सचिवको जिम्मेवारी दिइएको हो । उनी हाल कम्पनीमा सहायक महाप्रबन्धक हुन् ।

यसअघि कम्पनीको सचिवमा नायब महाप्रबन्धक गोविन्द चापागाँई थिए । उनको करार सेवा अवधिमा असार २१ गतेदेखि सकिएको छ ।त्यसपश्चात रिक्त पदमा चौलागाँईलाई जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्